काठमाडौँ : नेपाल आयल निगमले आज पेट्रोलको मूल्य बढाएको छ । यता डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको छ।